नियम २२
बजेट निकासा, खर्च तथा लक्ष्य र प्रगति विवरण पेश गर्नु पर्ने
सङ्घीय संसदमा राजस्व र व्ययको अनुमान साथ पेश गर्ने प्रयोजनको लागि केन्द्रीय निकायले चालू आर्थिक वर्षको फागुन महिनासम्मको बजेट, खर्च तथा लक्ष्य र प्रगति विवरण तयार गरी चैत महिनाभित्र अर्थ मन्त्रालयमा पेश गर्नु पर्नेछ।